आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस कि कम्युनिस्ट जन्मियो भन्ने ठाउँमा स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँः रवि लामिछाने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् । घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा...