काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रबार रिलिज यो फिल्म विश्वभरबाट हेर्न सकिन्छ । फिल्म गत वर्ष श्रावणमा...