शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

रास्वपाले बोलायो संसदीय दलको बैठक

बुधबार, १० वैशाख २०८२, १६ : ५३
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । 

बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाएको रास्वपाले जनाएको छ । 

बैठकको एजेण्डा संसदको आगामी अधिवेशन, वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप