शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण

सन् २०२४ को जनवरीमा एम्नेस्टी इन्टरनेसनल क्यानडाले अस्थायी विदेशी श्रमिक कार्यक्रम (टीडब्ल्यूएफपी) बारे एउटा प्रतिवेदन प्रकाशित गरेको थियो । यसले 'टीडब्ल्यूएफपी' अन्तर्गत आप्रवासी श्रमिकहरूमाथि प्रणालीगत रूपमै भइरहेको दुर्व्यवहारबारे अध्ययन गरेको थियो...