फोटोफिचर
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
शुक्रबार, १२ वैशाख २०८२, ०६ : ५४
काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्त्विक सम्पदा क्षतिग्रस्त हुन पुगे।
सो महाभूकम्पमा परी काठमाडौँको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदिकाे पुनर्निर्माण सकिएको छ। वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन्।
पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो। तस्बिर : फोटो लाइब्रेरी
_tF8QCYxdNs.jpg)
_XclFvr3mvL.jpg)
_USAtWrlSSe.jpg)
_b2rxEWwtqk.jpg)
_9QYdBxVrKC.jpg)
_GMxxufyBxy.jpg)
_668nTd0vnS.jpg)
_pT3LXgbPaW.jpg)
_XZhXWXjjaP.jpg)
_KMHxp8jPUG.jpg)
_Nbof4SOgJz.jpg)
_Oxfwc3J2DN.jpg)
_Ru7gegtDHV.jpg)
_UZlNZxK3KG.jpg)
_6bgTA4bWlX.jpg)
_P0cDIPnkMv.jpg)
_ZTAACAchMh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण