शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नीमको पातको फाइदै–फाइदा, यसरी प्रयोग गर्नुस्

मङ्गलबार, १७ असार २०८२


हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या हुन सक्छ । यद्यपि, युरिक एसिडलाई केही घरेलु र प्राकृतिक उपचारहरूद्वारा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसैमध्ये एउटा हो नीमको पातको प्रयोग । भिडियो रिपोर्ट : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया