शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

बिहीबार, १२ भदौ २०८२, ११ : २३
बिहीबार, १२ भदौ २०८२

सारांश

  • भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ।
  • सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सहयोगबारे जानकारी दिएको छ।
  • नेपाल सरकारले यी भेहिकल आयातमा भन्सार महसुल र अन्य शुल्कमा छुट दिएको छ।

काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै  नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ । 

यसको लागि  भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल  पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।

540381259_1291982295837363_762950614416665919_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप