प्रिमियर लिग : म्यान्चेस्टर डर्वी आज
आइतबार, २९ भदौ २०८२, १६ : १३
सारांश
- आज आइतबार म्यान्चेस्टर डर्बी हुँदैछ, जसमा म्यान्चेस्टर युनाइटेड सहज जितको लक्ष्यमा छ।
- खेल म्यान्चेस्टर सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।
- सिटी र युनाइटेड दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन्।
काठमाडौँ । प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) म्यान्चेस्टर डर्वी हुँदैछ । सिटीको घरेलु मैदानमा हुने खेलमा म्यान्चेस्टर युनाइटेड सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । दुई टोली बिचको खेल नेपाली समय अनुसार राति ९ः १५ बाट सुरु हुनेछ ।
प्रिमियर लिगको तीन खेल खेल्दा एक मात्र जित निकाल्न सकेको सिटी आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ ।
नयाँ सिजनमा कमजोर देखिएको सिटी आज सहज जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । यता युनाइटेड पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने योजनामा छ ।
युनाइटेड तीन खेल खेल्दै ४ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा छ । सिटी ३ अङ्कका साथ १६ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण