बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगका लेजेन्ड मिल्नरद्वारा ४० वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा

लन्डन। इङ्गल्यान्डका पूर्वमिडफिल्डर जेम्स मिल्नरले २४ वर्ष लामो व्यावसायिक प्रिमियर लिग खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।  मैदानमा विभिन्न भूमिकामा खेल्न सक्ने भर्सटायल विशेषता बोकेका ४० वर्षीय मिल्नर पछिल्लो तीन सिजन...