अपडेट
अग्रिम टिकट बुकिङबारे यातायात व्यवस्था विभागको १९ बुँदे निर्णय
मङ्गलबार, ३१ भदौ २०८२, १८ : ३८
काठमाडौँ । अग्रिम टिकट बुकिङको सम्बन्धमा यातायात व्यवस्था विभागले १९ बुँदे निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय गरिएको हो ।
यस अनुसार दसैँका लागि अग्रिम टिकटको बुकिङ खुलाउने निर्णय भएको छ । यद्यपि यसको मिति तोकिएको छैन । यस्तो बुकिङ अनलाइनमार्फत समेत गर्न सक्ने व्यवस्था मिलाइने समेत उल्लेख गरिएको छ ।
त्यस्तै, असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बोक्ने बाहेक ठुला सवारी साधन नारायणाघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ । त्यस्तै, घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट स्थगित गरिएको छ ।
यस्ताे छ १९ बुँदे निर्णय


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण