फोटो फिचर
टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, १० : ०७
सारांश
- संविधान तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो।
- कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता थियो ।
- कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो र नेपाली सेनाले आश्वकला प्रस्तुत गरे।
काठमाडौँ । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
_bkA5cOxBHf.jpg)
सो क्रममा नेपाली सेनाले विभिन्न आश्वकला पनि देखाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_ajgVM88vEf.jpg)
_7l8WxpqYka.jpg)
_1WkEE6fFsg.jpg)
_cAqnU6vMKd.jpg)
_r6XTbH9ruk.jpg)
_W2VA0bXjRB.jpg)
_XseyD5uIcF.jpg)
_hPrRSYaUG6.jpg)
_9rhpI8nZe6.jpg)
_GWyqHOUJ1h.jpg)

_WiownIFpTA.jpg)
_xIJLgzNhMZ.jpg)
_jvZzog6kdZ.jpg)
_c0jyxzyrDx.jpg)
_1ZXuQWcDUj.jpg)
_DuTvwdPOQC.jpg)
_Hv0yjM0sbY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण