शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनस्थित नेपाली दूतावासमा  विशेष कार्यक्रमबीच मनाइयाे संविधान दिवस (तस्बिरहरू)

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान दिवसको अवसर पारेर बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानको  प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त समारोहमा...