प्रिमियर लिग
ब्रेन्टफोर्डमाथि टोटेनह्यामको जित
शनिबार, २० मङ्सिर २०८२, २३ : १७
सारांश
- शनिबार राति सम्पन्न प्रिमियर लिगमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्यो।
- रिचार्लिसनले २५औं मिनेटमा पहिलो गोल गरे, र जाभी सिमोन्सले ४३औं मिनेटमा अर्को गोल थपे।
- टोटेनह्यामले घरेलु मैदानमा जित हासिल गर्दै तालिकामा महत्त्वपूर्ण तीन अंक जोड्यो।
काठमाडौँ । नेपाली समय अनुसार शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई २–० ले हराउँदै घरेलु मैदानमा उत्कृष्ट जित दर्ता गरेको छ। खेलको पहिलो हाफमै गोल गर्दै टोटेनह्यामले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
२५औँ मिनेटमा रिचार्लिसनले सुन्दर फिनिसिङमार्फत पहिलो गोल गरे। त्यसपछि ४३औँ मिनेटमा जाभी सिमोन्सले थप एक गोल गर्दै टोटेनह्यामलाई २–० को सहज अग्रता दिलाए।
यस जितसँगै टोटेनह्यामले तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण