तनहुँ– १ मा नेकपाका विद्यानाथले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५१
पोखरा । नेपाली कम्युनिस्ट पार्टीबाट विद्यानाथ ढकालले तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँमा मंगलबार उनले आवश्यक कागजातसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले जनताको हित, सुशासन र समावेशी विकास आफ्नो प्रमुख एजेन्डा रहेको बताए । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण