फोटोफिचर
सभापति चुनिएपछि पहिलोपटक गगन थापा सानेपामा (तस्बिरहरु)
शुक्रबार, ०९ माघ २०८२, १४ : २६
सारांश
- गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सानेपास्थित पार्टी कार्यालय पुगे।
- निर्वाचित भएको ८ दिनपछि उनले पदबहाली गरे, र अन्य पदाधिकारीले पनि पदभार ग्रहण गरे।
- पदबहाली पछि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
_kY4B5H4sB0.jpg)

_O7BkwvXLT0.jpg)
_E7cV7ZUZ0U.jpg)
_5sILK3WVuJ.jpg)
_FpkX0g04o8.jpg)
_FfNu1XYlnZ.jpg)
_j3H4qFL4gv.jpg)
_UfpQmZd4F7.jpg)
_7Gux3duf4F.jpg)
_h8QLiE7PR2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण