आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस मतगणना सुरु, सभापतिमा सन्तोषलाई पछ्याउँदै योगेन्द्र

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको हो । धनुषा काँग्रेसको...