काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएको राजीनामा अझै केन्द्रीय कार्यालय सानेपामा दर्ताका लागि पुगेको छैन। सभापति थापाले बुधबार साँझ उपसभापति शर्मालाई राजीनामा बुझाएको थापाका...