धादिङ–२ मा नेकपाकाे अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : ३९
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–२ मा नेकपाका उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म गणना भएको रुविभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ को ४ हजार २०७ मतमध्ये नेकपाको तर्फबाट उम्मेदवार बनेका राम बहादुर भण्डारीले ३२१ मत पाएका छन् भने उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले पछ्याइरहेका छन् ।
रास्वपाका श्रेष्ठले २१३ मत पाउँदा एमालेका उम्मेदवार धनबहादुर घलेले ९८ र कांग्रेसका उम्मेदवार रमेश धमलाले ५० मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण