प्रतिनिधि सभा निर्वाचन
कञ्चनपुरमा रास्वपाको क्लिनस्वीप
शनिबार, २३ फागुन २०८२, २३ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरमा क्लिनस्वीप गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि रास्वपाका जनकसिंह धामीले २४ हजार ३३२ मतका साथ जित निकालेसँगै रास्वपाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा जित निकालेको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी(नेकपाकी) विना मगरले ११ हजार ११० मत ल्याइन् । नेपाली कांग्रेसका गाेपी प्रसाद उपाध्यायले ८ हजार ४६७ मत ल्याए ।नेकपा एमालेका तारालामा तामाङले ८ हजार ८८ मत ल्याए।
यसअघि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा दीपक बोहरा र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता निर्वाचित भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
-
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिभल’ सम्पन्न
-
पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण