आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् रास्वपाको अभिमुखीकरण कार्यक्रम

बुधबार, ०४ चैत २०८२, १५ : ५०
बुधबार, ०४ चैत २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम जारी छ । मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रम आज समापन हुँदैछ । 

समापन कार्यक्रममा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताए। साथै उनले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको बताए ।

सभापतिले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने स्पष्ट पारे। उनले पार्टीका सांसदहरूले पनि यसलाई डगमगाउन नदिनुपर्ने विश्वास व्यक्त गरे।

सभापतिले पुराना राजनीतिक दलका नेताहरूले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने र त्यसलाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गरे।

rabi lamichhane (15)rabi lamichhane (16)rabi lamichhane (17)rabi lamichhane (18)rabi lamichhane (19)rabi lamichhane (20)rabi lamichhane (21)

rabi lamichhane (1)rabi lamichhane (2)rabi lamichhane (3)rabi lamichhane (4)rabi lamichhane (5)rabi lamichhane (6)rabi lamichhane (7)rabi lamichhane (8)rabi lamichhane (9)rabi lamichhane (10)rabi lamichhane (11)rabi lamichhane (12)rabi lamichhane (13)rabi lamichhane (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप