सरकारले भन्यो– वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा सत्यता छैन
शुक्रबार, २० चैत २०८२, २२ : ०२
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ता पाउने उमेरबारे विभिन्न टीकाटिप्पणी भएको थियो। वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याइएको भन्ने खालका सामग्री सञ्जालमा छरपस्ट थिए।
तर, सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।
यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल समेत नगरेको स्पष्ट पारिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण