शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले उपसभामुखमा ठाकुरलाई मतदान गर्छ : वासना थापा

शुक्रबार, २७ चैत २०८२, १७ : २५
शुक्रबार, २७ चैत २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद वासना थापाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने बताएकी छन् । 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचनमा पार्टीको धारणा राख्दै ठाकुरलाई मतदान दिने बताएकी हुन्।

उनले सदन प्रतिपक्षको बन्न दिएर सभामुखलाई निष्पक्ष भूमिका निभाउन सुझाव दिइन्। 

सरकारलाई राम्रा काम गर्दा समर्थन र संविधान विपरीतका काम गर्दा खबरदारी गर्ने उनले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप