काठमाडौँ । नेपाली कांग्रेसकी सांसद वासना थापाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने बताएकी छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचनमा पार्टीको धारणा राख्दै ठाकुरलाई...