विपक्षी दलका सांसद र सभामुखबिच भेटघाट
बिहीबार, ०३ वैशाख २०८३, १४ : १२
सारांश
- प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ।
- सिंहदरबारस्थित सभामुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले भेट गरेका छन्।
काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबिच भेटघाट भएको छ ।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले भेटेका हुन् ।
भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण