सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख...