हर्क साम्पाङको फेसबुक बन्द, भएको के हो ?
बिहीबार, ०३ वैशाख २०८३, २१ : २४
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) को फेसबुक बन्द भएको छ। धेरै रिपोर्ट भएपछि बिहीबारबाट उनको फेसबुक बन्द भएको हो।
फेसबुक खुलाउने प्रयास जारी रहेको साम्पाङका आईटी विज्ञ करुण राईले बताए ।
साम्पाङले आजै विमानस्थल अवतरण गरेपछि स्ट्याटस लेखेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ‘यलम्बर विमानस्थलमा अवतरण गरेको’ भन्दै लेखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण