कांग्रेसले बोलायो पार्टीका प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक
शुक्रबार, ०४ वैशाख २०८३, १० : ४७
सारांश
- नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाएको छ।
- बैठक आगामी वैशाख ६ गते आइतबार बस्ने तय भएको छ।
- उक्त बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते आइतबार प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाइएको जानकारी दिए। बैठक कति बजे बस्ने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताए ।
उनले भने, ´आइतबार बैठक बोलाइएको हो कति बजे गर्ने भन्ने समय तय हुन बाँकी छ।`
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण