काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले आगामी २०८३ साउन मसान्तभित्र केन्द्रीय प्रतिनिधिको...