सुनकोशी नदीमा बेपत्ता पुरुष मृत फेला
आइतबार, १३ वैशाख २०८३, २० : ३३
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका पुरुष मृत फेला अवस्थामा फेला परेका छन् ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ चौलानेका ५१ वर्षिय रामशेर राई शनिबार रौतामाई गाउँपालिका वडा नम्बर ३ भदौरे स्थित सुनकोशी किनारमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
गत मङ्गलबार बजे निज सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जाने क्रममा लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ सानरलुङ स्थित सुनकोशी नदीमा बेपत्ता भएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण