अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा
बुधबार, २३ वैशाख २०८३, १२ : ४५
सुर्खेत । सुर्खेतमा अवैध उत्खननमा संलग्न एक दर्जन बढी टिपर र जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार १२ टिपर, २ जेसीवी, २ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको छ।
यी निर्माण सामग्रीलाई भेरीगंगा र लेकवेशी नगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए।
‘अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा खनेको पाइएपछि हामीले गएराति नियन्त्रण लिएको हो,’ बुढापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण