मोतीपुर औद्योगिक क्षेत्र निर्माण र सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिइने
शुक्रबार, १५ जेठ २०८३, १७ : ३१
बुटवल । सरकारले रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले मोतीपुर औद्योगिक क्षेत्रसहित अन्य केही औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन निजी क्षेत्रमार्फत गरिने बताएका हुन्।
अर्थमन्त्री वाग्लेले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र, मयुरधाप औद्योगिक क्षेत्र लगायतका परियोजनाको निर्माण तथा सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण