आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, २४ जेठ २०८३, ११ : ४५
आइतबार, २४ जेठ २०८३

सारांश

  • यस साता प्रधानमन्त्री बालेन शाहको संसदमा दिएको अभिव्यक्तिको विषयमा विरोध प्रदर्शन भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण गरे ।
  • यस साताका मुख्य घटनाहरूमा तोप चराको इन्जिनियरिङ, बालेन शाहको राजीनामा माग्दै मसाल जुलुस, दरबार हत्याकाण्डको २५औँ वर्षमा दीप प्रज्वलन, केपी ओलीको सार्वजनिक कार्यक्रम, सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध, रवि लामिछानेको भारत भ्रमणबाट स्वदेश फिर्ता र राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइएको छ ।

काठमाडौँ । रातोपाटीको साप्ताहिक स्तम्भ ‘साताका ७ तस्बिरमा’ यस पटक साताभर रातोपाटीमा समेटिएकामध्येका मुख्य मुख्य तस्बिरहरूलाई प्रस्तुत गरिएको छ ।

 यो साता प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिको विषयमा विरोध प्रदर्शन भयो भने रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणमा पनि यही साता गरे । 

प्रस्तुत छ, साताका ७ तस्बिर– 

आइतबार - तोप चराको इन्जिनियरिङ ।

1 (3)

सोमबार- प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रदर्शनीमार्गमा अखिल क्रान्तिकारीले निकालेको मसाल जुलुस ।

06-mashal-julush-ma-lathicharge_npl-(6)_oEKOaWrE6E

मङ्गलबार - दरबार हत्याकाण्डको २५औँ वर्षमा नारायणहिटीमा दीप प्रज्वलन ।

1 (4)

बुधबार - केपी ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा ।

1 (1)

बिहीबार - नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन ।

1 (2)

शुक्रबार - भारत भ्रमणबाट रवि लामिछाने स्वदेश फिर्ता ।

1 (5)

शनिबार - राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो ।

1 (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप