काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। केही स्थानमा मात्र फुटपाथ निर्माण गरिएकाले अधिकांश क्षेत्रमा पैदलयात्री सडकको किनार हुँदै जोखिमपूर्ण...