मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन शेर्पासँग हार्‍यो च्यासल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यायल युथ क्लबलाई हिमालयन शेर्पा क्लबको धक्का लागेको छ ।  एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा च्यासल शेर्पासँग ३–२ गोलले पराजित...