फोटोफिचर
पुलमाथि अड्कियो ग्यास बुलेट, एमाले पार्टी कार्यालय र तरकारी बजार डुबानमा (तस्बिरहरु)
शनिबार, १२ असोज २०८१, १२ : ०३
काठमाडौ । अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।
बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । तस्बिर : शंकर अर्याल/एसके यादव/रातोपाटी
हेर्नुहोस् तस्बिर :
_S18uINqI6L.jpg)
_yQ08zZ8D8I.jpg)
_Dw4FROWBPs.jpg)
_CEJk3NNGFt.jpg)
_bivteAlHEl.jpg)
_EUQETf3EJF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण