काठमाडौँ । इजरायलले मध्य गाजाको देइर अल–बलाहमा स्थल र हवाई आक्रमण सुरु गरेको छ । यसअघि इजरायली सेनाले देइर अल–बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यो ठाउँ छोड्न आदेश दिएको थियो ।...