सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा उडिरहेको विमानले विद्यालय क्षेत्रमा इन्धन झार्‍यो, ६० घाइते

एजेन्सी । अमेरिकाको लस एन्जेल्सको आकासमा मंगलबार साँझ एक ठूलो विमानले इन्धन झारेपछि तल रहेका कैयौं मानिस प्रभावित भएका छन् ।  लस एन्जेल्स काउन्टी दमकल विभागका निरीक्षक सीन फग्र्यूसनका...