आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरीय प्रहरी कार्यालयमा ‘नागरिक सहजकर्ता सेवा’को सुरुवात

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत गरेको छ । प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने...