बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बीपीको देशप्रेम गीत ‘यो ज्यान मेरो नेपाल’

काठमाडौं । विदेशी हस्तक्षेपलाई नसहने र अतिथी देवोभवः लाई आत्मसात गर्ने हरेक हामी नेपालीको एउटै आवाज – यो ज्यान मेरो नेपाल’ बोलको राष्ट्र प्रेमले ओतप्रोत गीत सार्वजनिक भएको छ । ...