बीपीको देशप्रेम गीत ‘यो ज्यान मेरो नेपाल’
आइतबार, १२ माघ २०७६, १४ : ५९
काठमाडौं । विदेशी हस्तक्षेपलाई नसहने र अतिथी देवोभवः लाई आत्मसात गर्ने हरेक हामी नेपालीको एउटै आवाज – यो ज्यान मेरो नेपाल’ बोलको राष्ट्र प्रेमले ओतप्रोत गीत सार्वजनिक भएको छ ।
महानन्द ढकालको शब्द रहेको गीतमा स्वर तथा संगीत बीपी वाग्लेको छ । गीतको भिडियो समेत तयार गरिएको छ । भिडियोको भिजुअल ग्राफिक्स निराजनसिंह ठकुरीको छ भने निर्देशन नारायण तिमल्सिना ‘गोर्खाली’ले गरेका हुन् ।
गीतले सम्पूर्ण देशवासीबीच एकता र राष्ट्रियताको भावना उजागर गर्ने विश्वास गायकको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)