आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विभागीय डर्बीमा पुलिसको बाजी

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई पुलिसबीचको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोलले हरायो...