अदालत
सन्दीप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी
आइतबार, २३ वैशाख २०८१, ११ : ०८
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा पेशी तोकिएको छ। लामिछानेको मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको छ र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।
यो मुद्दा १ नम्वरमा रहेको छ। त्यसभन्दा माथि ज्योति विकास बैंकको रिट २ थान पेशीमा रहेको छ। सन्दिपका कानुन ब्यवसायी सरोज घिमिरेकाअनुसार सम्भवतः आज सुनुवाइको पालो आउँदै फैसला हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण