सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी जिप दुर्घटनाः उपसचिव घिमिरे घाइते

मोरङ । विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख...