बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् ।  मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको...