आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

मिसौरी । अमेरिकाका दुई राज्यका केही भागमा घुम्रपात (टोर्नाडो) का कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले घुम्रपातका कारण १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा...