आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट सप्तरीमा मुस्लिम सम्मेलन सुरु

प्रदेश नम्बर २ को सप्तरीमा आज देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सप्तरीमा सुरु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा इस्लामिक सम्मेलन सुरु भएको हो...