लुम्बिनीका प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना
आइतबार, १६ वैशाख २०८१, ११ : ४७
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका छन् । १३ गते बिहीबार साँझदेखि बिरामी परेको शेरचनको ललितपुर भैसेपाटी स्थित मेडिसीडी उपचारको लागि भर्ना गरिएको छ ।
प्रमुख शेरचनका प्रमुख प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले प्रमुख प्रमुखलाई बेन स्टप भए पनि अहिले खतरा मुक्त रहेको रातोपाटीलाई बताए ।
शेरचनको देब्रे हात नचल्ने भएको छ । चिकित्सकहरू औषधी गरेपछि आइसियुबाट अहिले क्याबिनमा सारिएको बताए । चिकित्सकको सल्लाह अझै दिन अस्पताल राख्ने के गर्ने छलफल जारी रहेको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण