बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महरा रिहा, निजी गाडी चढेर खुमलटार लागे (भिडियो सहित)

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् ।  डिल्लीबजार...