बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हातले टेकेर स्टन्ट गरिरहेका थिए, खाल्डोमा खसेर २० वर्षे युवकको मृत्यु

पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् । २० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका...