सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयता कार्यान्वयनमा कानूनी अन्योल कायमै

–कालिका खड्का  काठमाडौं ।  मुलुकमा सङ्घीयतासहितको संविधान जारी भएपछि धेरै कानून बने पनि सङ्घको कानूनअनुसार प्रदेश र प्रदेशका कानूनअनुसार स्थानीय तहका कानून निर्माणको अन्योल अझै कायमै छ ।  सरकारले २०७५...